IME Life

लक्ष्मी लघुवित्तको साधारणसभा पुस एकमा, २६ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव

SPIL
NIC ASIA

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पुस १ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभामा लक्ष्मीले २६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।


साधारण सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । लक्ष्मीले साधारण सभा गर्न मंसिर १९ गतेदेखि बुक क्लोज गर्नेछ । मंसिर १८ गतेसम्म कायम रहने सेयरधनी मात्र २६.३२ प्रतिशत नगद लाभांशको हकदार हुनेछन् ।
कम्पनीको हालको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS