IME Life

नेप्से ५ अंकले घटेर ११८९ को विन्दुमा, कारोवार रकम २१ करोड २९ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको दास्रो दिन ५ दशमलव ९० अङ्कले घटेर ११८९ दशमलव ५६ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

फाइनान्स र अन्य क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । फाइनान्स क्षेत्रको परिसुचमा ० दशमलव ३२ प्रतिशतको वुद्धि आएको छ भने फाइनान्सको परिसूचकमा ० दशमलव ३२ प्रतिशत वुद्धि भएको छ ।
सबैभन्दा धेरै नेपाल बैंकको ३ करोड ३ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै मेरो माइक्रोफाइनान्सको सेयरमा ३ दशमलव ७१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको शेयर १० प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव २३ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय ३७ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६ प्रतिशतले घटेर ५ हजार ३ सय ४० को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS