Siddhartha Bank
GBIME
IME Life

आरम्भ माइक्रोफाइनान्समा प्रमुख कार्यकारी अधिकृतको माग

SPIL
NIC ASIA new
Sanima Reliance

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ ।

यस पदका लागि शैक्षिक योग्यता स्नातक, स्नाकोत्तर वा सो सरह उत्तिर्ण भएको हुनु पर्ने छ । साथै बैंक तथा वित्तीय संस्थामा न्यूनतम १० वर्ष कार्यानुभव भई व्यश्थापकिय तहमा कम्तीमा ५ वर्षको कार्यानुभव साथै लघुवित्त कारोबारका लागि आवश्यक पर्ने व्यवसायिक अनुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

SKYWELL
Crest

इच्छुक उम्मेद्वारले निवेदनका साथमा हाल सालै खिँचेको फोटो सहितको बायोडाटा संकलन गरि यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वित्तिय संस्थाको ईमेल ठेगानामा पठाउनु पर्ने छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS