IME Life

हिमालयन जनरलको बीमाशुल्क ७२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासमा बीमाशुल्क आर्जन ७२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ६५ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ४५ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार गत आवको अन्त्यसम्मा कम्पनीमा ९ हजार ९ सय ३३ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा १३ हजार १ सय ३५ बीमालेख कायम रहेको छ ।

त्यस्तै, चालु आवको त्रैमाससम्ममा कम्पनीले ७ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो । कम्पनीले १ हजार २४१ वटा दाबीको भुक्तानी गरेको छैन ।

कम्पनीको जगेडा कोष ४३ प्रतिशतले बढेर १७ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोष १२ करोड रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी ३ दशमलव ९४ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १५८ दशमलव ४८ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य २४० दशमलव ७३ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS