IME Life
Beema Board

नेपाल इन्स्योरेन्सको ग्राहक सेवा केन्द्र ठमेलमा

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल इन्स्योरेन्स कम्पनीले काठमाडौंको ठमेलमा ग्राहक सेवा केन्द्र (एक्स्टेन्सन काउन्टर) सञ्चालनमा ल्याएको छ । सञ्चयकर्ता ग्राहकको सुविधा लाई मध्यनजर गर्दै कम्पनीले ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

यो ग्राहक सेवा केन्द्र सञ्चयकर्ता ग्राहकको सुविधाको लागि लक्षित गरिएको छ । सञ्चयकर्ता ग्राहकहरुका लागि यो सेवा केन्द्रले घर तथा सम्पत्तिको बीमा सेवामा सहज हुने कम्पनीले बताएको छ ।

Prabhu
Crest

नेपाल इन्स्योरेन्स कम्पनीले भखरै आफ्नो ७१ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनी नेपालको पहिलो बीमा कम्पनी हो ।ज्येष्ठताका साथसाथै व्यवसायका रुपमा पनि श्रेष्ठ कम्पनीका रुपमा स्थापित गर्ने संकल्प कम्पनीले लिएको छ । ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा निर्जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास कम्पनीले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS