IME Life

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

SPIL
Sanima Reliance

सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरको छ । बैंकले अफिसर, जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ । बैकंमा आवेदकले नागरिकताको प्रमाणपत्र, हालसालै खिचेकोे पासपोर्ट साइजको २ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभव तथा तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ । अफिसर र जुनियर अफिसरको लागि इच्छुक आवेदकले ३ बर्षसम्मको कार्यअनुभव रहेको व्याजलर डिग्रीमा म्यानेजमेन्ट, साईन्स र इकोनेमिक गरेको इच्छुक आवेदकले आवेदन दिन पाउने व्यवस्था गरिएको छ भने , माकोटिङ सेल्स, इकोनमिक, ट्राभल एण्ड टुरीजम गरेको आवेदकले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदकले असोज ३१ गते भित्र बैकंको वेवसाईटमा गएर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x