सिद्धार्थ बैंकमा रोजगारीको अवसर

सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरको छ । बैंकले अफिसर, जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ । बैकंमा आवेदकले नागरिकताको प्रमाणपत्र, हालसालै खिचेकोे पासपोर्ट साइजको २ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभव तथा तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ । अफिसर र जुनियर अफिसरको लागि इच्छुक आवेदकले ३ बर्षसम्मको कार्यअनुभव रहेको व्याजलर डिग्रीमा म्यानेजमेन्ट, साईन्स र इकोनेमिक गरेको इच्छुक आवेदकले आवेदन दिन पाउने व्यवस्था गरिएको छ भने , माकोटिङ सेल्स, इकोनमिक, ट्राभल एण्ड टुरीजम गरेको आवेदकले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदकले असोज ३१ गते भित्र बैकंको वेवसाईटमा गएर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार