IME Life

आशा लघुवित्तमा सहायक महाप्रबन्धक पदका लागि रोजगारीको अवसर

SPIL
NIC ASIA

नेपाल राष्ट्र बैंक बाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था आशा लघुवित्तले केन्द्रिय कार्यालयका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको हो ।

स्नातकोत्तर वा सो सरहको परिक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा व्यवश्थापकिय स्तरमा रही विभागीय प्रमुखका रुपमा कम्तीमा ५ वर्ष कार्याअनुभव भएको इच्छुक उम्मेद्धारले आवेदन दिन सक्नेछन् । वा स्नातक तहको परीक्षा उत्तिर्ण गरि बैंक तथा वित्तीय संस्थामा व्यवश्थापकिय स्तरमा रही विभागीय प्रमुखका रुपमा कम्तीमा ७ वर्ष कार्यानुभव भएका उम्मेद्धारले दरखास्त दिन सक्ने संस्थाले बताएको छ । योग्य र इच्छुक नेपाली नागरिकले यो सुचना प्रकाशित भएको १५ दिन भित्र तोकिएको ठेगाना वा संस्थाको इमेल ठेगाना बाट आवेदन दिई सक्नुपर्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS