मोक ट्रेडिङ प्रकृयाबारे जान्न भिडियो हेर्नुहोस्।

नेप्सेले ल्याउन लागेको अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न सिक्नेहरुका लागि अहिले मोक ट्रेडिङ भैरहेको छ । अवास्तविक सेयर कारोबार गराई रहेको नेप्सेले लगानीकर्ताको सहजताका लागि भिडियो सामग्री सार्वजनिक गरेको छ ।

थप भिडियोमा हेर्नुहोस

https://www.youtube.com/watch?time_continue=4&v=Z0oLb_PWpHw

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार