Prabhu Life Ad Final

एक महिनामा १०२ अंकले बढ्यो बजार

IME PAY
IME Life

काठमाडौं: पछिल्लो केही समय देखि सेयर बजारमा परिसूचक सुधारोन्मुख देखिएको छ । विगत एक महिनाको अवधिमा बजार १०२ दशमलव शून्य २ अंकले बढेको छ ।

गत भदौ १० देखि असोज १० गतेसम्मको अवधिमा जम्मा २० दिन बजार खुल्यो । उक्त दिनमा करिब एक साता बजार घट्यो भने बाँकी सबै दिन बजार बढेको छ ।

उक्त अवधिमा गत भदौ २४ गते सबैभन्दा धेरै अंक १० दशमलव ७९ अंकले बजार घटेको छ । त्यस्तै, भदौ २३ गते ८ घटेको बजार २५ गते भने ४ दशमलव ३६ अंकले घटेको छ ।

लगातर तीन व्यापार दिन घटेको बजार असार २६ गत भने २३ दशमलव ८९ अंकले बढेको छ । एक महिना अवधिमा उक्त दिन सबैभन्दा धेरै अंकले बजार बढेको हो । त्यस्तै, भदौ ११ गते २२ दशमलव २२ अंकले बजार बढेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS