IME Life

बीमा क्षेत्र भनेको सेवाको व्यवसाय

SPIL
NIC ASIA

बीमा व्यवसाय भनेको सेवाको व्यापार हो । अबका दिनमा जसले हाम्रो सेवा दिन सक्यो सोही कम्पनीले राम्रो व्यापार गर्न सक्ने बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा फत्त बहादुर केसीले बताए ।

स्कुल अफ म्याथम्याटेकिल साईन्स र स्कुल अफ विजनेशको संयुक्त आयोजनामा सञ्चालन गरिएको जोखिम व्यवस्था तथा बीमा बिषयमा कार्यशालामा बोल्दै प्रा.डा केसीले परम्परागत शैली अबका दिनमा बीमा व्यवसाय अगाडी बढ्न नसक्ने बताए ।

Prabhu
Crest

‘बीमा समिति स्थापना भएकै ७१ बर्ष पुग्यो । अर्थात् परिपक्क भै सक्यो । समितिले गर्ने कार कारवाही पनि परिपक्व हुनुपर्नछ,’ उनले भने । गत बर्ष नेपालमा १२ वटा नयाँ कम्पनी थपिए । तर, अझै पनि कम्पनीहरु कट र पेष्टको व्यापार गरि रहेको बताए । ‘नेपाली भुगोल र परिवेश अनुसारका योजना हुनुपर्छ,’ उनले भने । अब मानिसहरुसँग धेरै विकल्प छ । जसले राम्रो सेवा दिन्छ । त्यसैले राम्रो व्यवसाय गर्न सक्ने उनले बताए ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS