IME Life

कञ्चन डेभलपमेन्ट बैंकको बोनस शेयर र नगद लाभांश प्रस्ताव

SPIL
NIC ASIA

कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश दिने भएको छ । कम्पनीले असोज ४ गते बसेको संचालक समितिको बैठक बाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ६ दशमलव २९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले ५ प्रतिशतले हुन आउेन २ करोड ५३ लाख रुपैयाँ बोनस शेयर र ६ दशमलव २९ प्रतिशतले हुन आउने ३ करोड १८ लाख १४ हजार ७५० रुपैयाँ नगद लाभांश दिने निर्णय भएको हो ।
यस्तो निर्णय नेपाल राष्ट्र बैंकको बाट स्वीकृति पश्चात बैंकको साधारण सभाले पारित गरेपछि मात्र वितरण गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS