SKIP THIS

PCl

कञ्चन डेभलपमेन्ट बैंकको बोनस शेयर र नगद लाभांश प्रस्ताव

कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश दिने भएको छ । कम्पनीले असोज ४ गते बसेको संचालक समितिको बैठक बाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ६ दशमलव २९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले ५ प्रतिशतले हुन आउेन २ करोड ५३ लाख रुपैयाँ बोनस शेयर र ६ दशमलव २९ प्रतिशतले हुन आउने ३ करोड १८ लाख १४ हजार ७५० रुपैयाँ नगद लाभांश दिने निर्णय भएको हो ।
यस्तो निर्णय नेपाल राष्ट्र बैंकको बाट स्वीकृति पश्चात बैंकको साधारण सभाले पारित गरेपछि मात्र वितरण गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार