IME Life

नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी तीव्र

SPIL
NIC ASIA


२० देश सम्मेलनमा सहभागी हुने
काठमाडौं: नेपालमा आयोजना हुन लागेको २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी तीव्र पारिएको बीमा समितिले  जनाएको छ ।

आगामी ९ गतेदेखि राजधानीमा शुरु हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बीमा समितिले जानकारी दिएको छ ।

Prabhu
Crest
यो संगठन विश्वभरका बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुको साझा संगठन हो । एआईआरडीसी भन्ने एउटा अन्तर्राष्ट्रिय संगठनमा आवद्ध देशहरुबीच यस्तो सम्मेलन आयोजना हुँदै आएको छ ।

समितिका अनुसार सम्मेलनमा २० राष्ट्रको सहभागिता हुने पक्का समेत भएको छ । यस्तो सम्मेलनमा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो । १६ वर्षअघि नेपालमा यो सम्मेलन आयोजना भएको थियो ।

करिब २ दशक पछि सम्मेलन आयोजना गर्न पाएको अवसरको भरपुर सदुपयोग गर्ने तयारी समितिले गरेको छ ।

यसअघि सन् १०१६ मा बहराइनमा अन्तर्रा्ष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सन् २०१६ मा बहराइनमा भएको २० औं सम्मेलनले आगामी २१ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नै यस वर्ष नेपालमा अन्तर्राष्ट्रि बीमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS