IME Life

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीले १२ लाख कित्ता आईपिओ जारी गर्ने

SPIL
NIC ASIA

काठमाडौं: बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १२ लाख कित्ता आईपिओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख कित्ता रुपैया १०० का दरले १२ करोडको  साधारण सेयर निष्काशन गर्न विक्री प्रवन्धकमा  सिभिल क्यापिटललाई नियुक्ति गरेको छ ।

कम्पनीले १२ लाख कित्ता शेयरमध्ये चार लाख कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दा र ८ लाख कित्ता सर्बसाधारणका लागि छुट्याएको छ। आज शेयर निष्काशन सम्बन्धी सम्झौतामा सिभिल क्यापिटल मार्केट र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्मनी बीच हस्ताक्षर भएको छ । सम्झौतामा सिभिल क्यापिटलका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र बुद्धभूमी हाइड्रोपावरको तर्फबाट प्रवन्ध संचालक बलराम खतिवडाले हस्ताक्षर गरेका छन्  ।

Prabhu
Crest

कम्पनीमा संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने गरि पुजी संरचना मिलाइएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ र साधारण शेयर निष्काशन पश्चात  चुक्ता पूँजी ४० करोड कायम हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS