IME Life

नेप्से ८.१० अंकले घटेर १२१० को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको दोस्रो दिन ८ दशमलव १० अङ्कले घटेर १२१० दशमलव ८८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २७ करोड ७४ लाख पुगेको छ ।


सबै भन्दा धेरै होटल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । होटल क्षेत्रको परिसूचक सबै भन्दा धेरै २ दशमलव ४५ प्रतिशतले घटेको छ । उत्पादनमूलक क्षेत्रको उपसुचक र माईक्रोफाईनान्स क्षेत्रको उपसुचक बाहेक अन्य क्षेत्रको उपसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै उत्पादनमूलक क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । उत्पादनमूलक क्षेत्रको परिसुचकमा १ दशमलव ११ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

सबै भन्दा धेरै हाथवे फाईनान्स कम्पनी लिमिटेड प्रोमोटरको शेयर २ करोड ९८ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै सपोर्ट माईक्रोफाईनान्स वित्तीय संस्थाको सेयरमा ९ दशमलव ६३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकको शेयर ९ दशमलव ५२ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ प्रतिशतले घटेको छ भने ५ हजार ८ सय २६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ३६ प्रतिशतले घटेर ५ हजार ५ सय ६० को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको१ करोड ३० लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड १८ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS