Connect IPS
IME Life
Beema Board

एशियन लाइफ इन्स्योरेन्स सहित तीन कम्पनीको ६८ लाख कित्ता सेयर सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं:नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको ६८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर सुचीकृत भएको छ ।

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर, प्रभु बैंक लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको हो ।

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको ४ लाख ८३ हजार ३ सय ५५.९४ कित्ता बोनस सेयर, प्रभु बैंक लिमिटेडको २३ लाख २६ हजार २ सय ७८ कित्ता हकप्रद सेयर र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ४० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS