Prabhu Life Ad Final

एशियन लाइफ इन्स्योरेन्स सहित तीन कम्पनीको ६८ लाख कित्ता सेयर सूचिकृत

IME PAY
IME Life

काठमाडौं:नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको ६८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर सुचीकृत भएको छ ।

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर, प्रभु बैंक लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको हो ।

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको ४ लाख ८३ हजार ३ सय ५५.९४ कित्ता बोनस सेयर, प्रभु बैंक लिमिटेडको २३ लाख २६ हजार २ सय ७८ कित्ता हकप्रद सेयर र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ४० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS