Prabhu Life Ad Final

नागरिक लगानी कोषको कामु कार्यकारी निर्देशकमा सुशील कुमार अर्याल

IME PAY
IME Life

काठमाडौ: नागरिक लगानी कोष सञ्चालक समितिको बुधबारको बैठकले कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशील कुमार अर्याललाई दिएको छ ।

नेपाल व्यवस्थापन सङ्घ (म्यान) को महासचिव भएर लामो समय काम गरिसक्नुभएका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए ।

कोषमा उनी अनुभवी व्यक्तित्वका रुपमा परिचित छन् । अर्यालले वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक तहसम्मकाे शैक्षिक याेग्यता हासिल गरेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS