IME Life

नेशनल लाइफको हकप्रद भर्नुभयो ? अब ४ दिन मात्र बाँकी छ म्याद ।

SPIL
NIC ASIA

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर भर्ने म्याद अब ४ दिन मात्र बाँकी छ। इन्स्योरेन्सले  श्रावन १ गते  देखि बिक्रीमा ल्याएको थियो । यसअघि भदौ ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएकोमा त्यसलाई बढाएर भदौ १९ गतेसम्म पुर्याएको थियो ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो । यसअनुसार असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

Prabhu
Crest

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत हुन आउने ९९ करोड ३६ लाख ४७ हजार ७०० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो  ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ भने हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS