IME Life

प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटल बिच बीमा सेवा प्रदान गर्ने सम्झौता

SPIL
NIC ASIA

काठमाडौ । प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटल बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायब महाप्रबन्धक श्री दिपेन्द्र राज गौतम र ब्लु क्रस  हस्पिटलका तर्फबाट लेखा तथा प्रशासन शाखाका प्रबन्धक, सती गौतम सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बीमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेखको सुविधाको आधारमा ब्लु क्रस हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन ।

Prabhu
Crest

सो अवसरमा प्रिमियर इन्स्योरेन्सका नायब महाप्रबन्धक श्री दिपेन्द्र राज गौतमले  न्स्योरेन्स र ब्लु क्रस हस्पिटलको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्वास्थ्य सेवा पहुचमा अभिबृद्धि हुनेमा विश्वस्त भएको जानकारी गराए । साथै ब्लु क्रस हस्पिटलका प्रबन्धकले  सम्झौता पश्चात सम्पूर्ण सेवाग्राहीहरुलाई औषधोपचार सम्बन्धी बीमालेख खरिद गरी सोको लाभ उठाउन आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS