IME Life

प्रति शेयर आम्दानीको हिसाबले नेशनल लाइफ अगाडी, एशियन लाइफ पछाडी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेप्सेमा सूचिकृत भै कारोबार भइरहेको जीबन बीमा कम्पनीहरुले प्रकाशित गरेको आ.व. २०७४।७५ को बित्तिय विवरण अनुसार प्रति शेयर आम्दानीको हिसाबले रु. १८.०२ सहित  नेशनल लाइफ इन्स्योरेन्स सबै भन्दा अगाडी रहेको छ।

नेशनल लाइफ इन्स्योरेन्सलाइ प्राईम लाइफ इन्स्योरेन्सले पच्छाईरहेको छ उसको रु. १२.१२ रहेको छ। त्यसै गरि सूर्या लाइफ इन्स्योरेन्सको रु. ११.०८ , नेपाल लाइफ इन्स्योरेन्सको रु.१०.९०  , गुराँस लाइफ इन्स्योरेन्सको रु. ९.६३, लाइफ इन्स्योरेन्स कर्पोरेसनको रु. ८.१७, र सबै भन्दा कम रु. ३.६६ प्रति शेयर आम्दानी एशियन लाइफ इन्स्योरेन्सको रहेको छ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS