IME Life

बीमा कम्पनीहरुको शाखा करिब २ हजार पुग्यो (हेर्नुहोस कसको कति त शाखा)

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं: नेपालमा नयाँ बीमा कम्पनीहरु स्थापना भएसँगै कम्पनीहरुको शाखा खोल्ने क्रम पनि तिव्र रुपमा अगाडी बढेको छ । हाल कम्पनीहरुले संचालन गरेको शाखा संख्या करिब २ हजार पुगेको छ ।

बीमा समितिको तथ्यांक अनुसार ३६ वटा कम्पनीको १ हजार ९ सय ९७ शाखा स्थापना भएका छन् । अन्य कम्पनीको तथ्यांक भने समितिमा छैन । कम्पनीहरुले शाखा स्थापना गर्नु अघि सम्भाब्यताको अध्ययन गरी समितिसँग स्वीकृति लिनुपर्नेछ । समितिको स्वीकृतिमा मात्रै शाखा संचालन गर्न सक्नेछन् ।

Meta Holidays
Crest

तर, संसदमा प्रस्तुत भएको बीमा विद्येयकमा भने कम्पनीहरुले आफु खुशी शाखा स्थापना गर्न पाउँने व्यवस्था गरिएको छ । नयाँ विद्येयक अनुसार कम्पनीले स्वदेशमा शाखा खोल्नु परेमा बीमा समितिलाई जानकारी दिए पुग्छ भने विदेशमा शाखा खोल्नु परेमा समितिको स्वीकृति लिनुपर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS