IME Life
GBIME

बजारमा घट्दा पनी प्राईम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा बढी कारोबार हुन सफल

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौं: बजार घट्ने क्रम बढी रहेको बेलामा योे साता प्राईम  लाईफ इन्स्योरेन्सको सस्थापंक सेयरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३५ करोड ८० लाख ९० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ ,भने कारोबार भएको सेयर सङख्याको आधारमा पनि पा्रइम लाईफ इन्स्योरेन्स नै पहिले स्थानमा रहेको छ ।
यो संस्थाको १२ लाख ५२हजार कित्ता सेयर खरीद बिक्रि भएको छ भने धितोपत्र बजारमा यस साता १ अर्ब ४५करोड ५१ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । गत साता १९१ कम्पनीको २ अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरीद बिक्रि भएको छ थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६/७० अकंले घटेर अन्तिम दिन एक हजार १९३ अकंमा पुगेको छ । यसै साता बिभिन्न पाँच कम्पनीका हकप्रद, बोनस शेयर समेत स्टकमा सूचीकृत भएका छन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS