IME Life

शेयरका बादशाह वारेन बफेटले गरे करिब ४ खर्ब रुपैंयाँ दान

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: विश्व सेयर बजारका बादशाहका नामले चिनिएका अमेरिकी धनाढ्य वारेन बफेटले करिब ४ खर्ब रुपैंयाँ दान गरेका छन् । विश्वका सर्वाधिक धनीहरुको सूचीमा तेश्रो नम्बरमा रहेका बफेटले वर्कसायर हाथवे कम्पनीको बार्षिक उपहार वापतको ३.४ बिलियन अमेरिकी डलर ( करिब ४ खर्ब  नेपाली रुपैंया) दान गरेका हुन् ।

 

Crest

बफेटले बिल फाउण्डेसन, सुशन थम्पसन बफेट फाउण्डेसन, सेयर उड फाउण्डेसन, होवार्ड जी वफेट फाउण्डेसन, नोभो फाउण्डेसलाई सो रकम दान गरेका हुन् । ८२ बिलियन अमेरिकी डलरका मालिक बफेटले हालसम्म ३१.५ बिलियन अमेरिकी डलर दान गरिसकेका छन् । बफेटले सन २००६ मै वर्कसायर हाथवेमा रहेको आफ्नो सबै सेयर दान गर्ने घोषणा गरेका थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS