IME Life

७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा रहेको  सूर्या लाईफ इन्स्योरेन्सको वित्तीय अवस्था :

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारण सभा असार ३२ गते सम्पन्न भएको छ।   साधारणसभाले लगानीकर्तालाई १२% बोनस सेयर दिने र कर प्रयोजनको लागि ०.६२% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।  सोही  वार्षिक साधारण सभामा कम्पनीले ७० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित गरेको छ।

१२ प्रतिशत बोनस शेयर पश्चात् कम्पनीको पुँजी १ अर्ब १३ करोड  पुगेको छ।  ७० प्रतिशत हकप्रद पश्चात् भने कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ। हकप्रद पछि पनि कम्पनीले आफ्नो पुँजी ८ करोडले थप्नु पर्ने छ।

Crest

हेरौँ कम्पनीको अवस्था :

हाल कम्पनीको पुँजी १ अर्ब १३ करोड  छ।  जगेडा कोषमा ३५ करोड ३४ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा ३ अर्ब २२ करोड  रुपैयाँ छ।

कम्पनीले १ अर्ब १० करोड कुल बीमा शुल्क आर्जन गरेकोमा १ अर्ब ४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै कम्पनीले १४ करोड ८६ लाख कुल दाबी भुक्तानी गरेको छ भने ९ करोड ९६ लाख खुद दाबी भुक्तानी गरेको छ।

कम्पनीमा ३ लाख २५ हजार बीमा लेख कायम छन्।

कम्पनीले भुक्तानी गर्न बाकि रकम ७८ लाख ४१ हजार रहेको छ।

कम्पनीले  ९ महिनाको अवधिमा ९ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ।

 

सबै जीवन बीमा कम्पनीको तुलनात्मक अध्ययन हेर्न यहाँ क्लिक गर्नुस

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS