नेशनल लाईफकको १० बराबर ६ अनुपातको हकप्रद सुरक्षित गर्न बिहीबार अन्तिम दिन , कस्तो छ कम्पनी ?

इन्स्योरेन्स खबर/काठमाडौं: नेशनल लाईफ इन्स्योरेन्सले श्रावण १ गते देखि बिक्री गर्ने लागेको ६० प्रतिशत हकप्रद शेयर प्रयोजनका निमित्त असार २२ गते बुक क्लोज मिति तय गरेकोमा आज (असार २१ ) गते सम्म कायम शेयर धनीले ६० प्रतिशत हकप्रद शेयर खरिद गर्न सक्ने छन्।

नेशनल लाइफले  ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो ।  हकप्रद शेयर खरिद गर्ने समय श्रावण  १ गते देखि भाद्र ४ गते सम्म तोकिएको छ।

कम्पनीको अवस्था हेर्न यहाँ क्लिक गर्नुस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार