SKIP THIS

IK Anniversary
IME Life

नेशनल लाईफकको १० बराबर ६ अनुपातको हकप्रद सुरक्षित गर्न बिहीबार अन्तिम दिन , कस्तो छ कम्पनी ?

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौं: नेशनल लाईफ इन्स्योरेन्सले श्रावण १ गते देखि बिक्री गर्ने लागेको ६० प्रतिशत हकप्रद शेयर प्रयोजनका निमित्त असार २२ गते बुक क्लोज मिति तय गरेकोमा आज (असार २१ ) गते सम्म कायम शेयर धनीले ६० प्रतिशत हकप्रद शेयर खरिद गर्न सक्ने छन्।

नेशनल लाइफले  ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो ।  हकप्रद शेयर खरिद गर्ने समय श्रावण  १ गते देखि भाद्र ४ गते सम्म तोकिएको छ।

Prabhu
Crest

कम्पनीको अवस्था हेर्न यहाँ क्लिक गर्नुस

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS