Prabhu Life Ad Final

राष्ट्रिय बीमा संस्थानमा ३ जनाको नाम सिफारिस

IME PAY

इन्स्योरेन्स खवर/काठमाडौंः सरकारले राष्ट्रिय बीमा संस्थानको रिक्त रहेका प्रशासक पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा कवि पाठक-झापा, डिल्लीराज अर्याल-गुल्मी र वुद्धकाजी श्रेष्ठ-काठमाडौं रहेका छन् ।

२०७४ चैत २२ को मन्त्रीस्तरीय निर्णय अनुसार र राष्ट्रिय बिमा संस्थान ऐन २०२५ को दफा ६ को उपदफा १ बमोजिम अर्थमन्त्रालयले उक्त नाम सिफारिस गरेको जनाएको छ ।

NCHL

छुटाउनु भयो कि

तेश्रो त्रैमासमा राष्ट्रिय बीमा संस्थानको नाफा १२२ प्रतिशतले बढ्यो

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x