राष्ट्रिय बीमा संस्थानमा ३ जनाको नाम सिफारिस

Citizen Life Insurance Co

इन्स्योरेन्स खवर/काठमाडौंः सरकारले राष्ट्रिय बीमा संस्थानको रिक्त रहेका प्रशासक पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा कवि पाठक-झापा, डिल्लीराज अर्याल-गुल्मी र वुद्धकाजी श्रेष्ठ-काठमाडौं रहेका छन् ।

२०७४ चैत २२ को मन्त्रीस्तरीय निर्णय अनुसार र राष्ट्रिय बिमा संस्थान ऐन २०२५ को दफा ६ को उपदफा १ बमोजिम अर्थमन्त्रालयले उक्त नाम सिफारिस गरेको जनाएको छ ।

छुटाउनु भयो कि

तेश्रो त्रैमासमा राष्ट्रिय बीमा संस्थानको नाफा १२२ प्रतिशतले बढ्यो

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार