इन्योरेन्स खवर/काठमाडौं: राष्ट्रिय बीमा संस्थानले खुल्ला तथा आन्तरिक प्रतियोगीताको अन्तिम नतिजा सार्वजानिक गरेको छ । लोकसेवा आयोगबाट लिइएको विभिन्न पदहरुको नतिजा प्रकाशित भएको हो ।
संस्थानले आज (वैशाख ३१) सोमवार नतिजा सार्वजानिक गरेको हो । संस्थानमा आठौं तहदेखि कम्प्युटर अपरेटरसम्मको जागिर खुलेको थियो ।
अन्तर्वार्ताबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदववारहरुले ३० दिनभित्र संस्थानमा सम्पर्क गर्नुपर्नेछ ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्