IME Life

नेपाल लाईफ इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दुई सञ्चालक नियुक्त गरेको छ । कम्पनीको वैशाख २३ मा बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा कमलेश कुमार अग्रवाल र संस्थागत सञ्चालकमा राम अवतार अग्रवाल नियुक्त गरेको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले वैशाख २३ गते  र संस्थापक सञ्चालक राम अवतार अग्रवालले वैशाख २४ मा बसेको सञ्चालक समितिको बैठकबाट पदबहाली गरेको कम्पनीका सचिव ओमप्रकाश पुडासैनीले जानकारी दिएका छन् ।

Prabhu
Crest

यो पनि हेर्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालकबाट किन बाहिरिए अग्रवाल ?

(यसअघि प्रकाशित समाचार प्राविधिक  कारण गल्ति भएकोमा सच्चाइएको  छ: समाचार सम्पादक)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS