IME Life

बोनस समायोजनपछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य कति !

SPIL
NIC ASIA

काठमाडौं, वैशाख ९ । नेपाल इन्स्योरेन्सको सेयर मूल्य समयोजन भएको छ । कम्पनीको बोनसपछिको सेयर मूल्य आइतबार नेप्सेले ७ सय १३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ७ सय ३ रुपैयाँ ५७ पैसा लिएको थियो ।

Prabhu
Crest

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ४.५२ प्रतिशत बोनस सेयर दिने भएको हो । कम्पनीले बोनस पारित गर्न वैशाख २१ गते वार्षिक साधारणसभा बोलाएको छ ।

त्यस्तै कम्पनीले उक्त साधारणसभामा ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पनि लैजाने भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले बैशाख ५ गते देखि १ बराबर १ अनुपातमा हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS