IME Life New

नेप्सेमा थपियो १५ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सानिमा जिआईसी इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ७.५ प्रतिशतले हुन आउने कुल १५ लाख कित्ता बोनश शेयर सूचीकृत भएको छ । सूचिकृत सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS