IME Life New

थप ६ सय ७१ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ७१ जना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । संक्रमितहरुमध्ये ८० जना महिला हुन् भने ५ सय ९१ जना पुरुष हुन्।पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितहरुको कुल सङख्या ७८४८ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS