IME Life New

३६ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ५७ लाख ४ सय २४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज ३ दर्जन कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

Esewa
Crest

हिमालयन जनरल इन्स्योरेन्स , गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, साग्रीला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS