IME Life New

१३ औ साग भलिबल खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबल खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टमा हुने भएको छ ।
महिला भलिबलको फाईनल खेल नेपाल र भारत विच मंसिर १७ गते दिउँसो २ बजे हुने भएको छ । दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एचडिले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्ट एचडिमा प्रत्यक्ष प्रसारण भईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS