IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखेर विदाको समयमा पनि बीमा सेवा दिन लागेको जनाएको छ । कम्पनीले आफ्नो केही सिमित शाखा कार्यालय संचालन गरी सेवा दिने एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले असोज १६ गते १७, १८ र २१ गते क्रमशं फुलपाति, महाअष्टमी, महानवमी र द्धावदशीमा प्रधान कार्यालय थापागाउँ काठमाडौंबाट, र शाखा कार्यालय हात्तिसार काठमाडौंबाट सेवा दिने जनाएको छ । उक्त कार्यालय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS