IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ शाखा विस्तारका लागि घर भाडामा खोज्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ शाखा कार्यालय विस्तार गर्नका लागि घर भाडामा खोजेको छ । कम्पनीले उपत्यकाभित्र ४ स्थानमा र उपत्यका बाहिर १५ स्थानमा शाखा कार्यालय विस्तार गर्नका लागि घर भाडामा लिन शिलबन्दी प्रस्ताव पेश गर्न घरधनीहरुलाई आब्हान गरेको हो ।

कम्पनीले उपत्यकाभित्र चाबहिल चोकदेखि चुच्चेपाटीसम्म, सूर्यविनाय जगते कमलविनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टिमोडसम्म, सामाखुशी चोकदेखि गोंगबुसम्म घर भाडामा खोजेको हो ।

Esewa
Crest

त्यसैगरी कम्पनीले उपत्यकाबाहिरका लागि काकडभित्ता, झापा, पथरी मोरङ्ग, दुहबी सुनसरी, कलैया बारा, निजगढ बारा, परासी बजार परासी, तुलसीपुर दाङ्ग, कोहलपुर बाँके, छिन्चु सुर्खेत, लम्की कैलाली, अत्तरीया कैलाली, लेखनाथ कास्की, पर्सा चितवन, महेन्द्रनगर धनुषा र नेपालगंज बाँकेमा घर भाडामा खोजेको एक सुचना जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS