IME Life New

हिमालयन एभरेष्टले नवनिर्मित कर्पाेरेट भवन व्यवसायीक प्रयाेजनका लागी बहालमा दिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । हिमालयन एभरेष्ट इन्स्याेरेन्सले व्यवसायीक प्रयाेजनका लागी निर्माण गरेकाे बबरमहलस्थित बहुतल्ले भवन बहालमा दिनका लागी सूचना प्रकाशन गरेकाे छ । इन्स्याेरेन्सले भवनकाे भुइँ तल्ला र पहिलाे तल्ला समेत गरी कूल ८ हजार ६ सय वर्गफुट क्षेत्रफल बहालमा दिन लागेकाे हाे।

बबर महल रिभिजिटेड रेष्टुरेन्ट र अन्नपूर्ण न्यूराे अस्पतालकाे मध्यमा तथा सर्वाेच्च अदालतकाे निर्माणाधीन भवनकाे सामुन्ने अवस्थित याे बहुतल्ले कर्पाेरेट भवनकाे भुइँ तल्लामा रेष्टुरेन्ट, कफि सप, कम्प्युटर बिक्री केन्द्रलगायतका लागी ४,१७६ वर्गफुट क्षेत्रफल र पहिलाे तल्लामा कर्पाेरेट कार्यालय, परामर्श सेवा, विशिष्ट प्रयाेगशाला, लगायत सेवा प्रयाेजनका लागी ४,४१३ वर्गफुट क्षेत्रफल बहालमा दिने जानकारी सूचनामार्फत् सार्वजनिक गरेकाे छ ।

Esewa
Crest

हिमालयन एभरेष्ट इन्स्याेरेन्सले ईच्छुक व्यक्ति वा स‌ंस्थालाई बैशाख २५ गतेसम्ममा थापागाउँस्थित प्रधान कार्यालयमा प्रस्ताव पेश गर्नका लागी अनुराेध गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS