IME Life New

स्वस्थ प्रतिस्पर्धा र इमान्दारीपुर्वक काम गर्न लघुबीमा कम्पनीलाई अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थानीय स्तरमा गई स्वस्थ प्रतिस्पर्धाका साथ इमान्दारीपुर्वक काम गर्न लघुबीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । आज चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूको सपथ ग्राहण कार्यक्रमा अध्यक्ष सिलवालले धेरै लामो प्रयासपछि लघुबीमा कम्पनीहरू स्थापना भएको उल्लेख गर्दै सोही उद्देश्य अनुरूप स्थानीय स्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धाका साथ इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नेगरी यो धेरै लामो प्रयास र संघर्ष पछि लघुबीमा कम्पनीहरुको स्थापनना भएको हो । अब यस कम्पनीहरुले गाउँ गाउँमा गएर इमान्दारी ढङगबाट काम गर्नुपर्ने बताएका छन् ।

Esewa
Crest

अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवाललाई शपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS