IME Life New

स्टार माइक्रो इन्स्योरेन्सको सिइओमा तिमिलाको नाम सिफारिश,बीमा क्षेत्रमा तीन दशक बढीको अनुभव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लघु निर्जीवन बीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडले सिइओमा विश्व तिमिलाको नाम प्रस्ताव गरेको छ। स्टार माइक्रो इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले तिमिलाको नाम चयन गर्दै नियुक्तिका लागी नियामक नेपाल बीमा प्राधिकरण समक्ष पूर्व स्वीकृति माग गरेको छ ।

प्राधिकरणबाट स्वीकृति पश्चात तिमिलाले स्टार माइक्रो इन्स्योरेन्समा  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । बीमा क्षेत्रमा लामो अनुभव बटुलेका तिमिलाले यसअघि प्रिमियर इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीको नेतृत्व सम्हालेका थिए । बीमा क्षेत्रमा ३४ वर्षभन्दा बढि अनुभव भएका तिमला दक्ष र कुशल बीमा प्रशासक मानिन्छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS