IME Life New

सुन चाँदी दुबैको भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ सामान्य घटेको छ । सोमबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि १ सयले नै घटेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS