IME Life New

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज असोज १ गते नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ तथा चाँदी प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा तथा तेजाबी सुुनको मूल्य ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS