IME Life New

सुनको मूल्य स्थिर, चाँदीको भने सामान्य बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९सोमबार० पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । हिजो आइतबार तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS