IME Life New

सुनको मूल्य बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको भाउ तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मुल्य ८९ हजार ९०० रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS