IME Life New

सुनको मूल्य बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँमा कारोबारमा निधारण भएको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको छ।त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ९ सय ३५ रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS