IME Life New

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमासुनको मूल्य बढेको छ । आइतवार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजारमा कारोबार भइरहेकोे छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आइतवार चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS