IME Life New

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार वृद्धि भएको सुनको मूल्यले आज पुनः तोलामा ३ सय रुपैयाँले बढेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS