IME Life New

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

त्यस्तै आइतवार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला ८ सय ९० मा कारोबार भइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS