IME Life New

सुनको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा छापावाला सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले घटेर ७६ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ५०० रुपैयाँ ले नै घटेर ५७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज मंगलबारका चाँदी प्रतितोला ८८० रुपैयाँ तोकिएको छ । आइतबार र सोमबार छापावाला सुनको भाउ बढेर प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS