IME Life New

सुनको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दैनिक नयाँ रेकर्ड बनाउदै आएको सुनको भाउ आज मंगलबार भने सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा छापावाला सुन मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेर ८० हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले नै घटेर ७९ हजार ७०० रुपैयाँमा आएको छ । मंगलबार चाँदीको भाउमा भने परिवर्तन भएको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS