IME Life New

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।आज सुनको भाउ सोमवार ७ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

आईतवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला ७०० सय रुपैयाँले घटेको हो ।

Esewa
Crest

त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आईतवार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार . १ हजार ३ सय ६५ रुपैयाँ खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS