IME Life New

सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी रहेको छ । सुनको मूल्य शुक्रवार पनि प्रतितोला १ हजार ३०० ले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला९५ हजार ८०० रहेको बताएको छ । तेजाबी सुनको मूल्य पनि प्रतितोला ९५ हजार ३६५ मा कारोबार भइरहेको छ ।

Esewa
Crest

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५०० ले बढेर ९४ हजार ५०० मा कारोबार भएको थियो। त्यस्तै, शुक्रवपार चाँदीको मूल्य भने प्रतितोला रू ५ ले बढेर रू१ हजार १५० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS