IME Life New

सुनको मुल्य फेरी ५०० सय रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ आज मङगलबार फेरि बढेको छ । आज सुनको भाउ प्रति तोला ५०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य ७२ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तेजाबी सुनको मूल्य पनि मंगलबार प्रतितोला ५०० रुपैयाँले नै बढेर ७२ हजार २०० रुपैयाँ पुगेको छ ।

Esewa
Crest

यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ८९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS